Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

एनआरएनए अमेरिकाको १५ औं साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा हुने

एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी शुरु भएको एनआरएनए अमेरिकाले जनाएको छ । महासचिव रामहरि अधिकारीले यो जानकारी एनआरएनए अमेरिकाको फेसबुक मार्फत सार्बजनिक गरेका हुन् ।

डिसी मेट्रो क्षेत्रमा जुलाई १३ र १४ तारिखमा साधारण सभा तथा ज्ञान सम्मेलन गर्नका लागि क्यालिफोर्नियामा सम्पन्न पाचौं बैठकले निर्णय गरेको थियो । स्थानिय च्याप्टरका साथीहरु, एनआरएनएका पदाधिकारीहरुको पछिल्ला छलफलबाट डिसी मेट्रो क्षेत्रको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नै गर्ने तय भएको छ ।

कार्यक्रमको लागि भेन्यु फिक्स भईसकेको र कार्यक्रम तालिकाबारे छिट्टै विस्तृत जानकारी गराइने एनआरएनए अमेरिकाका मिडिया कोअर्डिनेटर सतीश चापागाईले बताए ।

TOP