Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

नमस्तेले नयाँ बर्ष इभ गदैँ, परिजिता बास्तोला र द ब्याण्डको प्रस्तुती रहने

अमेरिकाको टेक्सस डालसमा परिचीत नमस्ते ग्रुपले नेपाली नयाँ बर्षको अबसर नयाँ बर्ष इभ आयोजना गर्ने भएको छ । नमस्ते इन्टरटेन्टमेन्टको आयोजनामा नेपाली नयाँ बर्ष २०८१ को अवसरमा न्यू इयर इभ कार्यक्रम आयोजना गर्ने भएको छ ।

अप्रिल १२ तारिख शुक्रबारका दिन आयोजना गरिएको कार्यक्रममा द भोइस अफ अमेरिकामा सहभागी नेपाली चेली परिजिता बास्तोलाको प्रस्तुती रहनेछ । ब्रज ब्याण्ड र म्याड हनिको ओपनिंग प्रस्तुति संगै सुरु हुने कार्यक्रममा द ब्याण्ड, डिजे राज, डिजे डिको समेत प्रस्तुती रहने छ भने कार्यक्रमको संचालन मौषम भट्टराईले गर्नेछन् । साँझ ८ बजेबाट सञ्चालन हुने कार्यक्रममा कार्लेको बेली डान्स समेत रहने आयोजकले जानकारी दिएका छन् । न्यू इयर इभ कार्यक्रम अलिबाबा हुक्का लाउन्जमा हुनेछ । कार्यक्रमको प्रबेश शुल्क २० डलर राखिएको छ । कार्यक्रम नयाँ बर्षको स्वागतको रुपमा भब्य बनाउने आयोाजक नमस्ते इन्टरटेन्टमेन्टका निर्देशक कुमार बुढाथोकीले बताएका छन् ।

नमस्ते ग्रुप अन्तर्गत अहिले नमस्ते रेस्टुरेन्ट अर्भिंग र फोर्टवर्थ, अलिबाबा हुक्का लाउन्ज अर्भिग र चाडै नै नमस्ते प्यालेस पनि सञ्चालनमा आउदैछ । गु्रपले पछिल्लो समय थुप्रै सांगितीक कार्यक्रम मेत आयोजना गर्दै आईरहेको छ ।

TOP