Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

ओहायोको कोलम्बसमा बृहत् साहित्यिक कार्यक्रम हुने

अप्रिल ६ शनिवारका दिन कोलम्बस साहित्यिक तथा साँस्कृतिक मञ्चले गजलकार हिमशिखरको गजल र कवि दिपित धिमालको कविता वाचन कार्यक्रमको आयोजन गर्ने भएको छ।

कोलम्बस साहित्यिक तथा सांस्कृतिक मञ्चले सिटि काउन्सिल सदस्य भुवन प्याकुरेललाई प्रमुख अथितिमा निम्ताएको छ भने विभिन्न राज्यका कबि र गजकारहरूले आफ्ने सृर्जन पनि सुनाउने कार्यक्रम रहेको बताएका छन् ।

कार्यक्रमका विशेष अतिथिमा गंगा राम लामिटारे , बासुदेव कोईराला ,गोमा अधिकारी र लिला निशा रहनुहुनेछ ।

यसै गरि उक्त कार्यक्रममा सबैलाई उपस्थिति भएर सहभागिता जनाईदिन आग्रह गर्दै साहित्यकार धर्मेन्द्र तिम्सिना क्षितिजले सबैमा अनुरोध समेत गरेकाछन् ।

TOP