Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

फोर्टवर्थ नेपाली समाजको आयोजनामा रमाइलो होली

नेपाली समुदायको बाक्लो बसोबास रहेको फोर्टवर्थ क्षेत्रमा फोर्टवर्थ नेपाली समाजको आयोजनामा रमाइलो होली कार्यक्रम हुने भएको छ । नेपाली पाठशाला, नेप्लीज दिभा फाउन्डेसन र फोर्टवर्थ नेपाली समाजको संयुक्त आयोजनामा रमाइलो होली कार्यक्रम आयोजना हुने भएको हो ।

रंगहरुको पर्ब होलीको अवसरमा मार्च २४ तारिख आईतबारका दिन फोर्टवर्थको वस्र्ट फोर्क र्यान्च पार्कमा आयोजना हुने होलि बिशेष रमाइलो होलीमा बिबिध सांस्कृतीक कार्यक्रम तथा होली बिशेष कार्यक्रम रहने आयोजकले जनाएका छन् । कार्यक्रममा सहभागीताका लागी प्रबेश निःशुल्क राखिएको छ ।

कार्यक्रम ब्यवस्थापनका लागी भेटघाट रेस्टुरेन्ट, पायनियर होम लेन्डिंग, नमस्ते रेस्टुरेन्ट, अलिबाबा हुक्का र नमस्ते प्यालेसले सहयोग गरेका छन् ।

TOP