Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

हास्य कलाकार ‘म्याकुरी’को आरोप: म श्रीमती पीडित हुँ, श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरे

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुन्नीमा खालिङ विचको विवाद नयाँ मोडमा पुगेको छ । पवन खतिवडा ‘म्याकुरी’ले आफूले श्रीमती सुन्नीमा खालिङमाथि हिंसा नगरेको बरु आफू पीडित रहेको बताएका खुलाएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफू श्रीमती पीडित भएको आरोप लगाएका हुन् । युट्युबर सम्मेलन गर्दै उनले आफूले अर्को युवतीलाई गर्भवती बनाएको भनेर श्रीमती सुम्निमाले लगाएको आरोपको झुटो भएको दावी गरेका छन् । उनले आफु बाउ बन्न योग्य नभएको बताएका छन् ।

युट्युबर सम्मेलन बोल्दैे ‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्य छैन’,े ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखिया र यसका लागि आफूले औषधि पनि सेवन गरेको बताएका छन् ।उनलसुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमणलगायतको क्रियाकलाप गर्ने गरेको बताएका छन् । उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारका छन् । अरू पुरुषसँग निकट रहेको थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनको दावी छ ।
कृष्ण कँडेल र शर्मिला श्रेष्ठको लफडामा शर्मिला वाइबाको ‘ईन्ट्री’, त्यसपछि लाग्यो यौनहिंसाको आरोप लागेको उनको तर्क छ । सुन्नीमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत बताएका छन् । श्रीमतीलाई उचालेर युट्युबरले २५ लाख बार्गेनिङ गरेको उनले सुनाए । श्रीमतीले आफूलाई दैनिक कुटपीट गर्ने गरेको बताएका छन् ।

उनकी श्रीमती सुन्नीमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप सहित पीडित बनाएको भन्दै युट्युबमा अन्तर्वार्ता दिएकी थिइन् ।
सुम्निमाले पवन परस्त्रीसँग सम्बन्धमा रहेको आरोप लगाएकी थिइन । पवनकी प्रेमीका गर्भवतीसमेत रहेको सुम्निमाको दाबी छ । केही समयअघि सुम्निमा र पवनको घरझगडाको विषय प्रहरीसम्म पुगेको थियो । प्रहरीमा दुवैबीच एकअर्कालाई तनाव नदिने सहमति भएको थियो । सुम्निमाले भने आफ्नो पीडा बाहिर ल्याएरै छाड्ने भन्दै अन्तवार्ता दिइरहेकी छन् ।

TOP