Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

एनआरएनए आईसीसी महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगित

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसीसी महाधिवेशन प्रतिनिधि चयन निर्बाचन स्थगित भएको छ । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त बाशु फुलाराद्वारा प्रेश विज्ञप्ती जारी गर्दै यस बिषयमा जानकारी दिईएको हो ।

जारी विज्ञप्तीमा उल्लेख भए अनुसार आईसीसी अध्यक्ष कुमार पन्त , महासचिब हेमराज शर्मा र एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहद्वारा अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन निर्बाचन रोक्न प्रेषित पत्र साथै इमेलका आधारमा प्रतिनिधि चयन निर्बाचन स्थगन गरिएको हो ।

सोही आधारमा महाधिवेशन प्रतिनिधि चयन निर्वाचन अर्को सुचना जारी नभए सम्मका लागि अन्तराष्ट्रिय स्थगित गरिएको हो ।

TOP