Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

प्रेस युनियनको केन्द्रीय सचिवमा पत्रकार विजय रेग्मीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँए सँगै महाधिवेशनको रौनकता छाएको छ । यसै सन्दर्भमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रहेका विजय रेग्मीले केन्द्रीय सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ । बिगत एक दशक बढी समय देखी पत्रकारीता गर्दै आएका रेग्मी यतिवेला भने प्राईम टाईम्स टेलिभिजनमा आबद्ध छन् । दाङ्ग जिल्ला स्थायी घर भएका रेग्मीले महाधिवेशन प्रतिनिधिहरुलाई खुल्ला सचिव पदमा मतदान गरि आफुलाई विजयी गराइदिनहुन समेत आग्रह गरेका छन् ।

TOP