एम्बुलेन्सकोे ठक्करबाट स्कुटर चालकको मृत्यु

सूनसरीं ९ फागुन :सुनसरीको भोका्रहामा एम्बुलेन्सकोे ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भोक्राहा नस्र्रिगं गाउँपालिका ५ स्थित पश्चिमबाट पुर्वतर्फ इनरुवा नगरपालिका–५ की निर्मला उरावको मृत्यू भएको हो ।

प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुलेन्सले सोहि दिशातर्फ बाट आउदैे गरेको प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक ३८ वर्षीया उरावकोे मृत्यू भएको हो

TOP