Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

चार्जमा राखेर फिल्म हेरीरहेको मोवाईल फड्केर ६ कक्षामा अध्ययनरत किशोरीको मृत्यु

अछाममा चार्जमा राखेको मोबाईल पड्केर एक किशोरीको मृत्यु भएको छ । मोवाईल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा सो मोवाईल पड्केर मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मृत्यु भएको हो ।

स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत सपनाले फिल्म हेरिरहेको मोवाईल पड्किएपछि गम्भीर घाईते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल अछाम पुर्याईएको भएपनि उनको मृत्यु भएको छ ।

TOP