Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

चार्जमा राखेर फिल्म हेरीरहेको मोवाईल फड्केर ६ कक्षामा अध्ययनरत किशोरीको मृत्यु

अछाममा चार्जमा राखेको मोबाईल पड्केर एक किशोरीको मृत्यु भएको छ । मोवाईल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा सो मोवाईल पड्केर मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मृत्यु भएको हो ।

स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत सपनाले फिल्म हेरिरहेको मोवाईल पड्किएपछि गम्भीर घाईते भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल अछाम पुर्याईएको भएपनि उनको मृत्यु भएको छ ।

TOP