Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

पलले सार्वजनिक गरे षणयन्त्रका ६ अडियो किल्प्स: दुर्गेश थापा लगायतका साथिभाई योजनाकार

यौनजन्य विवादका कारण अनेपेक्षित बदनामी बेहेर्नु परेपछि अन्तत नायक पल शाहले अडियो रेकर्ड सहित चिरपरिचि नामहरु सार्वजनिक गरेका छन् । गायिका समिक्षा अधिकारीमाथी जवरजस्ती करणीको उजुरी सहित पक्राउ आदेश जारी भएपछि नायक शाह आफुमाथी षड्यन्त्र भएको भन्दै ६ वटा भ्वाईस रेकर्ड सहित सार्वजनिक भएका हुन् ।

उनले सार्वजनिक गरेका भ्वाईस रेकर्डको प्रकृती त आसय हेर्दा समिक्षाले लगाएका आरोपमाथी खण्डन गर्न सकिने धेरै आधार पनि रहेका छन् । पलले सार्वजनिक गरेका अडियोहरुमा कलाकार दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाई लगायको वार्तालाप सुन्न सकिन्छ ।

पलले केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समिक्षा अधिकारीद्वाराआफु माथी सुन्न नसकिने खालको आरोप म माथी लगाईएको भन्दै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले आफुलाई फसाईंएको बताएका छन् । यहि आरोप झुटो भएको पुष्टीका निमित्त पलले आफुसंग उपलब्ध अडियो किप्स र नामहरु समेत सार्वजनिक गरेका हुन् ।

उनले यतिबेला आफुमाथी भै रहेका गालि गलौजबारे बोल्दै समिक्षा पिडिप देखाएर बाहिरिएको किप्समा उल्लेख कुरा नै आपसमा बाझिएको स्पष्ट पार्दै दर्शक र मिडियाकर्मीलाई प्रमाणका लागि आफुले सबै अडियो किल्प्स सार्वजनिक गरेको बताएका छन् ।

साथै उनले आफु दोसी ठहर भएमा नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताउँदै समिक्षा अधिकारीको प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्नेहरु आफु निकट रहेका साथी भाई तथा आफन्तको नाम उल्लेख गरेका हुन् ।

यस्तो छ पल शाहद्वारा सार्वजनिक अडियो किल्प्स

Plan 1:- https://drive.google.com/…/18NfClAr4PXx0wfMz6iN…/view…

Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/…/1LCttzu4XUi…/view…

TOP