Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

दक्षिण कोरियामा एकै दिन ३ लाख भन्दा बढीलाई कोभिड संक्रमण

दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना पुष्टी भएको छ । गत २४ घन्टामा दक्षिण कोरियामा तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका हुन् ।

कोरियाली समाचार एजेन्सीका अनुसार गत २४ घन्टा यता मात्र ३ लाख ९ हजार ७ सय ९० जना कोरोना संक्रमण पुष्टी भएको हो ।

६८ लाख भन्दा बढी कोरोना सङ्क्रमित रहेको दक्षिण कोरियामा केही दिन यता दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित फेला परिरहेका छन् ।

दक्षिण कोरियाली सरकारले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् । (एजेन्सी)

TOP