Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

दक्षिण कोरियामा एकै दिन ३ लाख भन्दा बढीलाई कोभिड संक्रमण

दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना पुष्टी भएको छ । गत २४ घन्टामा दक्षिण कोरियामा तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका हुन् ।

कोरियाली समाचार एजेन्सीका अनुसार गत २४ घन्टा यता मात्र ३ लाख ९ हजार ७ सय ९० जना कोरोना संक्रमण पुष्टी भएको हो ।

६८ लाख भन्दा बढी कोरोना सङ्क्रमित रहेको दक्षिण कोरियामा केही दिन यता दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित फेला परिरहेका छन् ।

दक्षिण कोरियाली सरकारले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् । (एजेन्सी)

TOP