Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

एमालेका बस्नेतलाई दोब्बर बढि मतान्तरले पछि पार्दै गोरखा-१ मा कांग्रेसका बजगाईँ निर्वाचित

गोरखा क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् । नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतान्तरले पछि पार्दै गोरखा १ बाट बजगाईं निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बजगाईँले ३३ हजार ४ सय २८ प्राप्त गर्दा बस्नेतले १६ हजार ७ सय ८५ मत मात्र प्राप्त गरेका छन् ।

TOP