Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

उपत्यकामा सफल ओम समाज डेन्टल हस्पिटल अब बर्दिबासमा पनि सञ्चालन

बर्दिबास । महोत्तरीको बर्दिबासमा अत्याधुनिक सेवासहितको दन्त अस्पताल सञ्चालन भएको छ । काठमाण्डौंमा लामो समयदेखि सेवा प्रदान गर्दै आएको ओम समाज डेन्टल हस्पिटल अब देशको मधेस क्षेत्रमा पनि सेवा प्रदान गर्न मधेस क्षरेको छ ।

नेपाली फिल्म सुपरस्टार निखिल उप्रेती, कुशल विमान चालक क्याप्टेन विजय लामा, अस्पताल सञ्चालक डा सुभाषकुमार घिमिरे, मधेस प्रदेशसभा सदस्य शारदादेवी थापा र बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले संयुक्तरुपमा अस्पतालको उद्घाटन गरेका थिए । अस्पतालमा अत्याधुनिक प्याथोलेजी ल्याब, ओपिजी एक्सरे मुखभित्रका सबै अवस्था देखाउनसक्ने, दाँत इनप्लान्ट र अनुहारको सौन्दर्य उपचार कस्मेटिक उपचारको व्यवस्था रहेको छ ।

TOP