Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

राष्ट्रपति पदको मर्यादा राख्ने व्यक्ति पाएका छैनौंः पूर्व स्वास्थ्य राज्यमन्त्री कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीकी सांसद तोषिमा कार्कीले राष्ट्रपति पदको गरिमालाई न्याय दिन सक्ने खालको हुनुपर्ने टिप्पणी गरेकी छिन् । बिहिबार राष्ट्रपति पदमा मत खसालेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टीले जनताको चाहाना अनुसार निर्णय लिएको जिकिर गरिन ।

उनले भनिन्,‘जनताको पक्षमा उभिएर नै निर्णय लिएका छौं । त्यो एकछिन पछीको नतिजामा देखिन्छ । नयाँ पार्टी, जनताले आशा गरेको पार्टी । देशकै गरिमाको लागि उम्मेदवार छानेका छौं । वृहत छलफल गर्नुस तर सही निर्णय लिनुस । राष्ट्रपति पदको गरिमालाई न्याय दिन सक्ने हुनुपर्छ । अहिले सम्म त्यो उदाहण पाइसकेका छैनौं ।

TOP