Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

रुसी आक्रमणका कारण युक्रेनको डिनिप्रोको विमानस्थल पूर्ण रुपमा क्षती

युक्रेनको मध्य शहर डिनिप्रोको विमानस्थलमा रुसी आक्रमण भएको छ । रुसी सैनिकको अन्धाधुन्द गोलीबारीबाट डिनिप्रोको विमानस्थल पूर्ण रुपमा क्षती भएको हो ।

आक्रमणबाट बिमानास्थल र आसपासका भौतिक संरचना पूर्ण रुपमा ध्वस्त भएको शहरको सैन्य प्रशासनका प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले जानकारी दिएका छन् ।

आक्रमण पछि पनि विमानास्थलका आकासमा रुसी रकेटहरु समेत उडेका कारण थप त्रासदी बढेको डिनिप्रोको शहर नदि किनारमा अवस्थित छ । जो रुसी निसानामा पहिले देखी नै रहेको थियो ।

दश लाख मानिसको आवादी रहेको यस शहर रुसी आक्रमण सुरू भए पश्चात्बाट आक्रमणको निसानामा थियो । यद्यपी हाल सम्म ठूलो विनाश हुनबाट जोगिएको छ ।

यस अघि किभमा भएको रुसी आक्रमणको प्रतिकार गरेको युक्रेनसंग बदला लिनका लागि डिनिप्रोको विमानस्थलमा आक्रमण गरिएको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् । एजेन्सी

TOP