Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

संचारकर्म अनि दामोदर भट्ट

नेपाल को संचार क्षेत्र मा फरक ढंगले उदयका दामोदार भट्ट को नेपाल भरी नै चर्चा चलेको छ ! स्थाइ घर गोरखा भएका दामोदर भट्ट हाल काठमाण्डौ मा बसोवास गर्दै आएका छन्, केही समय अगी नेपाल टेलिभिजन बाट प्रशारण हुने अती भो नामक टेली श्रिंखला बाट युवा कलाकारको रुपमा उदयका उनी मेगा टेलिभिजन बाट प्रशारण हुने आर्थिक कार्यक्रम BIZ BOAT मा कार्यक्रम प्रस्तोता को रुपमा टेलिभिजन युनिट बाट प्रस्तव आएपछी उनी उक्त अबसर हात पार्दै BIZ BOAT अन्तर्वाता कार्यक्रम को प्रस्तोता भयर काम गरे, त्यहा कार्यक्रम प्रस्तोता भयर काम गर्ने शिलसिला मा उनले नेपाल को अर्थतन्त्र को बारेमा गम्भिर चासो र खोज गरी त्यस लाई बहस मा पनि ल्याए, हाल उनी युनिभर्सल यच. डि. टेलिभिजन को अन्तर्वाता कार्यक्रम फरक प्रसँग मा दमदार रुपले कार्यक्रम प्रस्तोता का रुपमा काम गरिराखेका छन्, फरक प्रसँग कार्यक्रम को जस्तो नाम छ भट्ट को काम पनि त्यस्तै फरक र नौलो ढंगको प्रस्तुती रहेको छ, संचार जगत लाई ब्रिहत ठान्ने उनी यस छ्यत्र मा अगी बढ्न निकै मेहनती, लगनसिल, स्व-अध्ययन र साहसि साथै, धैर्यवान हुन आबश्यक छ भन्छन्, काठमाण्डौ को चन्द्रागिरी को डाडा मा सन्चालित चलिरहेको चन्द्रागिरी केबलकार भित्र बाटै फरक प्रसँग कार्यक्रम चलायर नेपाल को टेलिभिजन ईतिहास मै पहिलो पटक संचार जगत को ध्यान आफुतर्फ तान्न सफल भयका छन्, उनको यस्तो फरक प्रस्तुती नेपाली संचार जगत मा बिल्कुलै नयाँ भयको र यस्तो कार्यक्रम ले नेपाल को पर्यटन छ्यत्र निकै माथि उठ्ने भन्दै नेपाल को धेरै मिडिया हरुले ले उनको यस काम को चौतर्फी प्रसम्सा गर्दै समाचार बनाएका छन् !

झण्डै चार बर्ष बढी गोरखापत्र को ब्यापार साखा मा ब्यापार प्रतिनिधि को रुपमा काम गरिसकेका भट्ट हाल युनिभर्सल यच. डि. टेलिभिजन को फरक प्रसँग कार्यक्रम प्रस्तोता को रुप मा कार्यरत छन्, साथै उनी मिडिया ठाँटि प्रा. लि. का सि. ई. ओ. पनि हुन्, उनी भन्छन् नेपाल यक त्यस्तो सुन्दर ठाउँ हो, यहाँ थोरै केही गर्छु भन्ने सोच साथै खोज गर्न सकियो भने नेपाल मा गर्न नसकिने र असम्भब त्यस्तो केही छैन !

TOP