Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

समबोधी फाउण्डेसनका निखिल उप्रेती र पत्रकार नरेश भट्टराई लाई भेट्यो नेफ्टा अवार्ड टिमले

काठमाण्डौं । अमेरीकाको टेक्ससमा हुने ११ औं नेफ्टा अवार्ड आयोजक टिम अहिले नेपाल भ्रमणमा रहेको छ । गत जनवरी ७ मा नेपाल आएका युएस खबर मिडिया नेटवर्क कोअपरेसनका ओम आचार्य र फेम नेपालका विमल पछाई अहिले नेपालमा रहेका विभिन्न कलाकारहरु सँग भेटघाटमा व्यस्त रहेका छन् । त्यसै क्रममा टिमले समबोधी फाउण्डेसनका संस्थापक नायक निखिल उप्रेती, चर्चित पत्रकार नरेश भट्टराई लगायत सँग भेटघाट गरेको छ । निखिल उप्रेतीले अवार्डलाई सफल बनाउन आफ्नो पुर्ण साथ र सहयोग रहने प्रतिक्रिया दिएको ओम आचार्यले जानकारी दिए । टिमले यस अघिनै पत्रकार ऋषि धमला, कलाकार तथा प्राईम टाईम एचडि कि निर्देशक एलिजा गौतम लगायत विभिन्न ब्यक्तिहरु सँग अवार्ड कार्यक्रमलाई भव्य बनाउने बिषयमा छलफल गरीसकेको छ ।

अहिलेसम्मकै सबैभन्दा ठुलो अवार्ड कार्यक्रम हुने अनुमान गरीएको कार्यक्रममा धेरै भन्दा धेरै कलाकार तथा सञ्चारकमर्मिको उपस्थिति गराउने उदेश्य सहति आयोजक टिमले भेटघाटलाई तिब्र बनाएको छ ।

TOP