Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

उपराष्ट्रपतिको सपथ आज १० बजे हुँदै

काठमाडौं । नव निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनियताको सपथ आज लिँदैछन् । विहान १० बजे सितल निवासस्थित राष्ट्रपति भवनमा उपराष्ट्रपति यादवले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ खुवाउने छन् । उनी ३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टी (जसपा) का संसाद उनलाई उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ दल जनमत र नाउपा बाहेक अन्य दलको समर्थन थियो ।

TOP