Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

‘नाटु नाटु’ गीतले जित्यो गोल्डेन ग्लोब अवार्ड, महेश बाबु तथा प्रधानमन्त्री मोदिले दिए बधाई

क्यालिफोर्निया । एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण फिचर्ड गीतले अवार्ड हात पारेको हो । यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन्।

गित सम्पुर्ण दर्शक श्रोता को मन मा बस्न सफल भयको थियो । अवार्ड जिते सँगै फ्लिम का मुख्य कलाकार जुनियर एन टि आर , राम चरण, एसएस राजामौली संगीतकार एमएम किर्भिनी लगायतका टिमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सुपरस्टार महेश बाबु, ओस्कार विजेता म्युजिसियन एआर रहमान लगायतका दिग्गजले बधाई दिएका ।
TOP