Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

नेफ्टा अवार्ड को टेलिभिजन पार्टनरमा प्राईम टाईम एचडि

काठमाण्डौं । आगामी मे २७ मा अमेरीकामा हुने एघारौं नेप्टा अवार्डको प्रतिनिधि मण्डल नेपालमा आएलगत्तै भेटघाटमा ब्यस्त भैरहेका छन् । आयोजक युएस खबर मिडियाबाट ओम आचार्य, बिमल कुमार पछाई लगायतको टोली गत जनवरी ७ मा नेपाल आएका थिए । नेपाल आएलगत्तै टिमले नेपालमा विभिन्न कलाकार, सहयोगी तथा बिज्ञापन दाताहरू सँग भेटघाट गरेको छ ।

टिमले गत हप्ता चर्चित पत्रकार ऋषि धमलालाई भेटेको थियो, ऋषि धमला पनि अवार्ड प्रति उत्साहित भएका छन् । विभिन्न कलाकार सँग भेटघाट तिब्र बनार्एरहेको टिमले आजमात्र प्राइम एच डि टेलिभिजनकी निर्देशक एलिजा गौतम, टेलिभिजन जिल्ला ब्युरो प्रमुख बिजय रेग्मी सँग अवार्डको प्रचारप्रसार अनि प्रत्यक्ष प्रसारण लगायतका बिषयमा छलफल गरेको छ । जनवरी २२ तारीखको दिन सोल्टि होटलमा अनाउन्समेन्ट सेरियोमोनी कार्यक्रम आयोजना हुदै छ, जसमा अमेरीकि राजदुत प्रमुख अतिथिको रुपमा आउदै छन् । त्यहाँ कार्यक्रमको थप योजना सार्वजनिक गरीने बताइएको छ ।

टिमले अब नेपालका चर्चित कलाकारहरु सँग भेट गर्ने कार्यक्रम पनि तय भैसकेको छ ।

TOP