Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

नेफ्टा अवार्ड को टेलिभिजन पार्टनरमा प्राईम टाईम एचडि

काठमाण्डौं । आगामी मे २७ मा अमेरीकामा हुने एघारौं नेप्टा अवार्डको प्रतिनिधि मण्डल नेपालमा आएलगत्तै भेटघाटमा ब्यस्त भैरहेका छन् । आयोजक युएस खबर मिडियाबाट ओम आचार्य, बिमल कुमार पछाई लगायतको टोली गत जनवरी ७ मा नेपाल आएका थिए । नेपाल आएलगत्तै टिमले नेपालमा विभिन्न कलाकार, सहयोगी तथा बिज्ञापन दाताहरू सँग भेटघाट गरेको छ ।

टिमले गत हप्ता चर्चित पत्रकार ऋषि धमलालाई भेटेको थियो, ऋषि धमला पनि अवार्ड प्रति उत्साहित भएका छन् । विभिन्न कलाकार सँग भेटघाट तिब्र बनार्एरहेको टिमले आजमात्र प्राइम एच डि टेलिभिजनकी निर्देशक एलिजा गौतम, टेलिभिजन जिल्ला ब्युरो प्रमुख बिजय रेग्मी सँग अवार्डको प्रचारप्रसार अनि प्रत्यक्ष प्रसारण लगायतका बिषयमा छलफल गरेको छ । जनवरी २२ तारीखको दिन सोल्टि होटलमा अनाउन्समेन्ट सेरियोमोनी कार्यक्रम आयोजना हुदै छ, जसमा अमेरीकि राजदुत प्रमुख अतिथिको रुपमा आउदै छन् । त्यहाँ कार्यक्रमको थप योजना सार्वजनिक गरीने बताइएको छ ।

टिमले अब नेपालका चर्चित कलाकारहरु सँग भेट गर्ने कार्यक्रम पनि तय भैसकेको छ ।

TOP