Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

ओलीलाई मनिषाको काउण्टर : यि मानिसहरु कसरी हिसाब गर्दैछन् ?

बलिउड कलाकार मनिषा कोइरालाले एमाले अध्यक्ष केपि शर्मा ओलीमाथि कटाक्ष गरेकि छिन् । कोइरालाले तिन बर्षमा उहाँले के गर्नु भयो भन्ने प्रश्न गर्दै ओली प्रति कटाक्ष गरेकि हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाहले देश अधोगतीमा लागेकोले राज संस्था र राजनितीक दलहरुबिच सहकार्य गर्न आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा केहि दिन अघि मात्र ओलीले पुर्व राजा ज्ञानेन्द्र शाहालाई २४० बर्षमा राज संस्थाले आखिर केनै गरे भन्दै प्रश्न गरेका थिए । ओलीको उक्त अभिब्यक्ति प्रति कटाक्ष गर्दै कोईरालाले भनेकि छिन् उहाँलाई ३ बर्ष पनि समय दिईएको थिएन, यि मानिसहरु कसरी हिसाब गर्दै छन् ?

केहि समय अघिमात्र राप्रपालाई साथ दिदै चुनावि प्रचारप्रसार हिडेकि मनिषा राज संस्था स्थापना हुनुपर्ने मा आफ्नो मत राख्दै आएकि छिन् ।

TOP