Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

ओलीलाई मनिषाको काउण्टर : यि मानिसहरु कसरी हिसाब गर्दैछन् ?

बलिउड कलाकार मनिषा कोइरालाले एमाले अध्यक्ष केपि शर्मा ओलीमाथि कटाक्ष गरेकि छिन् । कोइरालाले तिन बर्षमा उहाँले के गर्नु भयो भन्ने प्रश्न गर्दै ओली प्रति कटाक्ष गरेकि हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाहले देश अधोगतीमा लागेकोले राज संस्था र राजनितीक दलहरुबिच सहकार्य गर्न आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा केहि दिन अघि मात्र ओलीले पुर्व राजा ज्ञानेन्द्र शाहालाई २४० बर्षमा राज संस्थाले आखिर केनै गरे भन्दै प्रश्न गरेका थिए । ओलीको उक्त अभिब्यक्ति प्रति कटाक्ष गर्दै कोईरालाले भनेकि छिन् उहाँलाई ३ बर्ष पनि समय दिईएको थिएन, यि मानिसहरु कसरी हिसाब गर्दै छन् ?

केहि समय अघिमात्र राप्रपालाई साथ दिदै चुनावि प्रचारप्रसार हिडेकि मनिषा राज संस्था स्थापना हुनुपर्ने मा आफ्नो मत राख्दै आएकि छिन् ।

TOP