Trending

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टीको विधान अधिवेशन मूलव्यवस्थापन समितिको बैठक आज बसेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा १२ः३० बजे सुरु भएको थियो । बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल भएको थियो ।

TOP