Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

रुसले युक्रेनबाट सेना फिर्ता गर्नु पर्ने राष्ट्रसंघको प्रस्ताबमा नेपालको मत उक्त प्रस्ताबको पक्षमा

काठमाण्डौँ, १२ फागुनः संयुक्त राष्ट्रसंघको महासभामा बिहिबार राती युक्रेनमा शान्ति स्थापना र रुसी सेना फिर्ता गर्ने सम्बन्धमा दुई तिहाइले पारित गरेका छन् ।

उक्त प्रस्तावको पक्ष राष्ट्रको तर्फबाट नेपालले आफ्नो मत दिएको छ् । सयुक्त राष्ट्रसंघको उक्त प्रस्तावको पक्षमा १४१ राष्ट्र रहेका छन् ।

संघको उक्त प्रस्तावको पक्षमा पाकिस्तान, भारत र चीनसहित ३२ देश मतदानमा अनुपस्थित रहेका छन् । प्रस्तावमा सात वटा देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, सिरिया, माली, रुस, इरिट्रिया, र निकारागुआ रहेका छन् ।

TOP