रुसले युक्रेनबाट सेना फिर्ता गर्नु पर्ने राष्ट्रसंघको प्रस्ताबमा नेपालको मत उक्त प्रस्ताबको पक्षमा

काठमाण्डौँ, १२ फागुनः संयुक्त राष्ट्रसंघको महासभामा बिहिबार राती युक्रेनमा शान्ति स्थापना र रुसी सेना फिर्ता गर्ने सम्बन्धमा दुई तिहाइले पारित गरेका छन् ।

उक्त प्रस्तावको पक्ष राष्ट्रको तर्फबाट नेपालले आफ्नो मत दिएको छ् । सयुक्त राष्ट्रसंघको उक्त प्रस्तावको पक्षमा १४१ राष्ट्र रहेका छन् ।

संघको उक्त प्रस्तावको पक्षमा पाकिस्तान, भारत र चीनसहित ३२ देश मतदानमा अनुपस्थित रहेका छन् । प्रस्तावमा सात वटा देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, सिरिया, माली, रुस, इरिट्रिया, र निकारागुआ रहेका छन् ।

TOP