Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

७ बर्षिय अपर्ण परियारको आवाजमा ‘छुवाछुत’ गीत सार्वजनिक (भिडियो)

७ बर्षिय बालक अपर्ण परियारको आवाजमा रहेको समाजिक रुढिबादी विरुद्धमा तयार पारिएको चेतनामुलक गीत ’छुवाछुत ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त र गायिका विष्णु परियारको आवाज रहेको छ । समाजमा ब्याप्त छुवाछुतलाई गीतमा समावेश गरिएको छ ।

अर्जुन पन्तको शब्द तथा यम थापा मगरको संगीत गीतमा रहेको छ । सुरज राज रेग्मीको छायाँकन , विशाल लोहनीको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा , अर्जुन , अपर्ण , रितिका , सुजता , अमृतको अभिनय रहेको छ ।

TOP