Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

”गोधुली साझैंमा” – कृष्ण केसी, जुना श्री,सिता केसी र नेत्र भण्डारीको आवाजमा- Video Released

नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा परिचित गायिका  जुना श्री , सिता केसी र गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ”गोधुली साझैंमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ  । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ  । आकर्षक रुपमा तयार पारिएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ  ।  चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको छ  । करण चैसिरको छायाँँकन , मनोज कार्कीको स्म्पादन तथा करण चैसिरको निर्देशन भिडियोमा रहेको छ  ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  । 

TOP