Trending

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा थप १० जना शिर्ष नेता मनोनित

नेपाली कांग्रेसले थप १० जना नेतालाई केन्द्रीय कार्यसमिती सदस्यमा मनोनित गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिवारे १० जना शिर्ष नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम मनोतित गरिएका १० नेताहरुमा रामचन्द्र पौडेल, सुजाता कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, र मीनबहादुर विश्वकर्मालाई रहेका छन् ।

TOP