Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा थप १० जना शिर्ष नेता मनोनित

नेपाली कांग्रेसले थप १० जना नेतालाई केन्द्रीय कार्यसमिती सदस्यमा मनोनित गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिवारे १० जना शिर्ष नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ बमोजिम मनोतित गरिएका १० नेताहरुमा रामचन्द्र पौडेल, सुजाता कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, र मीनबहादुर विश्वकर्मालाई रहेका छन् ।

TOP