Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

सुर्खेतको क्वरेन्टीनमा बसेर घर फर्किए लगत्तै २० बर्षिय युवकको मृत्यु

सुर्खेतमा क्वरेन्टीनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको छ । जेठ ७ गते भारतबाट आएर सुर्खेतको जनता मावि विद्यापुरको क्वरेन्टीनमा बसेका २० बर्षिय युवकको घर फर्किए लगत्तै मृत्यु भएको हो ।

पञ्चपुरी नगरपालिका १ ति युवा जेठ ७ गते भारतबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेका थिए । बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएका उनको घर फर्किए लगत्तै मृत्यु भएपछि पुन पीसीआर परीक्षण गरिने भएको छ ।

TOP