Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्ष पदमा बिकाश उप्रेतीको उम्मेद्वारी दर्ता

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका लागि विकाश उप्रेतीले उमेद्वारी दर्ता गराएका छन् । टेक्ससलाई कर्मथलो बनाएर युवा क्रियाशिलताको सामाजिक छवि उप्रेतीले आशन्न एनसीसी निर्वाचन २०२१-२३ का लागि उपाध्यक्ष पदमा हिजो आफ्नो उमेद्वारी दर्ता गराएका हुन् ।

बर्तमान एनसीसी अमेरिकाका दक्षिण क्षेत्रिय संयोजक पदको जिम्मेबारीमा रहेर काम गरिरहेका उप्रेती सफल युवा व्यवसायि पनि हुन् । सामाजिक र ब्यवसायिक पृष्ठभूमीका कारण उप्रेती अमेरिका र बिषेषत टेक्सस क्षेत्रमा सबैको नजरमा परेका सफल र जुजारु युवा हुन् ।

एनआरएनए अमेरिकासंग आवद्ध भएपछिका दिनहरुमा उनको सक्रियता बलियो देखिन्छ । प्रत्यक निर्वाचनमा उनको पनि उमेद्वारीको अपेक्षा उनलाई चिन्नेहरुले गर्दै आएको पाईन्छ । मिलनसार र पारदर्शी नेतृत्व क्षमता भएका कारण उप्रेतीको यस पटकको एनसीसी उपाध्यक्ष पदको उमेद्वारीको चर्चालाई पनि चासोका रुपमा हेरिएको छ ।

TOP