Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

भारतिय रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण – सम्पर्कमा रहेकालाई सुरक्षित रहन र परिक्षणका लागि अनुरोध

भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा देखिएको सामान्य असहजता लगत्तै परिएको परिक्षणका क्रममा भारतिय रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण गरिएको पुष्टी भएको हो ।

सोमबार कोरोना पुष्टी भएपछि उनि होम आईसोलेशनमा रहेका छन् । आफुलाई कोरोना संक्रमण भएको जानकारी ट्युटर मार्फत दिंदै रक्षमन्त्री सिंहले भनेका छन् मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ ।

मन्त्री सिंहले आफूसँग सम्पर्कमा रहेकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन् । एजन्सी

TOP