Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

भारतिय रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण – सम्पर्कमा रहेकालाई सुरक्षित रहन र परिक्षणका लागि अनुरोध

भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा देखिएको सामान्य असहजता लगत्तै परिएको परिक्षणका क्रममा भारतिय रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण गरिएको पुष्टी भएको हो ।

सोमबार कोरोना पुष्टी भएपछि उनि होम आईसोलेशनमा रहेका छन् । आफुलाई कोरोना संक्रमण भएको जानकारी ट्युटर मार्फत दिंदै रक्षमन्त्री सिंहले भनेका छन् मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ ।

मन्त्री सिंहले आफूसँग सम्पर्कमा रहेकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन् । एजन्सी

TOP