Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

काठमाडौं– नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । यसअघि राप्रपाले पनि सहभागी नहुने निर्णय गरेको थियो । नेमकिपाका प्रतिनिधि सभामा १ र प्रेदश सभामा ३ सांसद रहेका छन् । बिहीबार बसेको उक्त दलको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

राप्रपाका भने प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सांसद रहेका छन् । यस्तै, प्रतिनिधि सभामा १९ सांसद रहेको रास्वपाले पनि कसलाई मत हाल्ने भन्ने निर्णय गरिसकेको छैन। उक्त दलको बैठक बिहान ११ बजेखि बसिरहेको छ ।

TOP