Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

काठमाडौं– नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । यसअघि राप्रपाले पनि सहभागी नहुने निर्णय गरेको थियो । नेमकिपाका प्रतिनिधि सभामा १ र प्रेदश सभामा ३ सांसद रहेका छन् । बिहीबार बसेको उक्त दलको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

राप्रपाका भने प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सांसद रहेका छन् । यस्तै, प्रतिनिधि सभामा १९ सांसद रहेको रास्वपाले पनि कसलाई मत हाल्ने भन्ने निर्णय गरिसकेको छैन। उक्त दलको बैठक बिहान ११ बजेखि बसिरहेको छ ।

TOP