Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

विपन्न नागरिकको उपचारका लागि २ अर्ब ५० करोड विनियोजन

सरकारले विपन्न नागरिकको उपचार तथा विभिन्न रोगको उपचारका लागि २ अर्ब ५० करोड रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विपन्न नागरिकलाई मुटु रोग, मिर्गौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर, स्पाइनल इन्जुरी, डेड इन्जुरी तथा सिकलसेल, एनिमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन उक्त रकम छुट्याएको बताए ।

TOP