Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

हार्दिक श्रदान्जली तथा समवेदना

नेपाली गित संगीतका धरोहर लोकप्रिय संगीतकार जितेन लेप्चाको धर्मपत्नी श्रीमती गीता गुरुङ लेप्चाको यहि मिति २०७८ बैसाख १४ गतेका दिन काठमाडौँको बुढानिलकण्ठ पासिकोटमा अल्पायुमै निधन भएको खबरले हामी मर्माहित तथा स्तब्ध भएका छौं । यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भाबपुर्ण हार्दिक समवेदना प्रकट गर्दछौं ।

अम्बिका गुरुङ
गीतकार तथा
भाबसागर इन्टरटेनमेन्ट एलएलसी, भाबसागर क्रियसन परिवार

TOP