तीन महिनामा धेरै राम्रा काम गरेको : मन्त्रि श्रेष्ठको दाबी
काठमाडौं । गृह मन्त्रालयमा स्थानान्तरण भएका, निवर्तमान भौतिकपुर्वधार मन्त्री नारायण काजी श्रेष्ठले ३ महिनाको अवधिमा इमान्दारी पूर्वक धेरै राम्रो काम गरेको दाबी गरेका छन् ।शुक्रबार मन्त्रिपरिषद् विस्तार भए लगतै, भौतिक पूर्वाधार मन्त्रालयबाट बिदाहुने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले, आफूले कसैको दबाबमानपरी सक्दो राम्रो काम गरेको दाबी गरे ।उनले भने ‘आन्तरिक क्षेत्रमा दुईवटा कुराबाट आफूलाई मुक्त राख्न दृढता पूर्वक काम गरेर त्यस अनुसार कामग¥र्यौ । कुनै राजनीतिकदबाबवाकुनै पनि दबाबमा काम नगर्ने चाहे कर्मचारीहरूको पदस्थापन,सरुवाका सन्दर्भमाहोस हाम्रो आयोजनाको सन्दर्भमाहोस । सबै ठाउँमा सकारात्मक ढङ्गले काम गरेका छौँ ।
पद भनेको जिम्मेवारी मात्रभएको बताएकाउनले आफू नरहे पनिमन्त्रालयको कामहरू परिणाममुखी बनाउनआफू सधैँ तत्पर रहेको बताए । मन्त्रिपरिषद् विस्तार भएसङै उनले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।