Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

आम नागरिकले सूचना अध्यावधिमा चासो नदिएको सरोकारवालाको गुनासो

काठमाडौं । सरोकारवालाहरुले आम नागरिकले आफ्नो सूचना अध्यावधिकमा चासो नदिएको गुनासो गरेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरले, मतदाता नामावली अध्यावधिकबारे सरोकारवालासंग गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी गोमा धमलाले मतदाता नामावली अध्यावधिक नगरेको भन्दै आयोगलाई दोष लगाउने गरिएको गुनासो गरिन् । आम नागरिक नै सूचना अध्यावधिक गर्न तत्पर नभएको उनको भनाई छ ।

TOP