Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

 कौटिल्य स्कुलबाट खाध्यान्न वितरण

शून्य भेदभाव दिवसको अवसर पारेर काठमाण्डौ-३२, तीनकुने स्थित कौटिल्य माध्यमिक विध्यालयले विगतको वर्ष झै यो वर्ष पनि विध्यार्थी, शिक्षक तथा समाजबाट संकलन गरिएको खाधबस्तुहरू आइतवारका एक कार्यक्रमको आयोजना गर्दै बोहोराटार, काठमाण्डौ स्थित स्ट्रिट टु होम नामक संस्थाका अध्यक्ष सुगिता साहलाई हस्तान्तरण गरेको छ।

विध्यालयको स्काउट ट्रुपको पहलमा संकलित गरिएको थियो। कार्यक्रममा विध्यालयका प्रध्यानापक श्री प्रमोद शिलवाल, टी एन भट्ट, संस्थाकी अध्यक्ष सुगिता शाह र साहित्यकार राजबाबु श्रेष्ठ सागरले स्काउट ट्रुपले गरेको उक्त मानवीयकार्यको प्रसंशा गर्नु भएको थियो। विध्यालयले प्रत्येक वर्ष यस्ता कार्यक्रमको योजना गर्दे आएको छ।

TOP