Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

बजेट बनाउने विज्ञ समूहमा को को परे ?

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटको लागि विज्ञ समूह गठन गरेका छन् ।

विज्ञ समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्‍व पौडेल, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट र अर्थविद् डा.पोषराज पाण्डे छन् । विश्‍व पौडेललाई अर्थमन्त्रालयको प्रमुख सल्लाहकारको रुपमा समेत नियुक्त गरिएको अर्थमन्त्री महतको सचिवालयले जानकारी गराएको छ ।

पौडेल मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन(१ बाट उम्मेदवार बनेका थिए । अर्थमन्त्री महतले आगामी बजेटबाट केही नीतिगत सुधारका साथै बजेटलाई यथार्थपकर बनाउने प्रयास गर्ने बताएका छन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। यसअघि महतले सह सचिव भुपाल बरालको नेतृत्वमा बजेट लेखन समिति बनाएका छन् ।

TOP