Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

युसखबरको न्यानो उपहार बर्दियामा

अमेरिकाबाट संचालित संचारगृह यूएस खबर नेटवर्कलेले बर्दियाका अशक्त तथा एकल महिला लगायतलाई व्ल्यान्केट सहयोग गरेको छ । यूएस खबरले बर्दियाको बढैयाताल गाउपालिका ५ का १५० जना जेष्ठ नागरिक, शारिरिक रुपमा अशक्त, एकल महिला लगायतलाई न्यानोका निमित्त व्ल्यान्केट बितरण गरेको हो ।

युस मिडिया नेटवर्कका सम्पादक ओम आचार्यका पिता लक्ष्मण आचार्यबाट हस्तान्तण गरिएको व्ल्यान्केट बितरण गरिएको प्रति क्षेत्रका बासिन्दाले धन्यवाद व्यक्त गरेका छन् ।
शारीरिक, आर्थिक र विपन्नताका कारण जाडोको जोखिममा रहेकाहरुलाई पर्न सक्ने अप्ठेरोलाई ध्यानमा राखी दिनानु दिन बढ्दै गएको चिसोबाट सुरक्षित राख्नका लागि शारिरिक रुपमा अशक्त, एकल महिला लगायतलाई ब्ल्न्केट बितरण गरिएको सम्पादक आचार्यले बताएका छन् ।

अमेरिकाको टेक्सासबाट संचालित यूएस खबर नेटवर्कले यस अघि कोभिड पेण्डामिकको जोखिमबाट पत्रकारहरुलाई सुरक्षित राख्न र संक्रमित पत्रकारको उपचारार्थ १ लाख रुपैंया पत्रकार महासंघ [ दाङ्ग ] लाई सहयोग गरेको थियो ।

TOP