Trending

उपराष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं । उपराष्ट्रपति चयनका लागि संसद भवनस्थित ल्होत्से मलमा मतदान सुरु भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी यादव उपराष्ट्रपति पदको उम्मेदवार छन् ।

TOP