Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

अष्‍ट्रेलियामा अध्ययनरत युवतीको चरित्र हत्या गर्दै आएका श्रेष्‍ठ पक्राउ

 अष्‍ट्रेलियामा अध्ययनरत युवतीको फेसबुक फेक आइडी बनाइ चरित्र हत्या गरेको आरोपमा रुपन्देहीका एलिस श्रेष्‍ठ पक्राउ परेका छन् ।

उनले फेसबुकमा अश्लिल तस्बिर, अश्लील भिडियो र अश्लिल स्टाटस अपलोड गरी पीडित युवतीको आफन्तलाई पठाई चरित्र हत्या गर्ने गरेका थिए ।

बुटवल उपमहानगरपालिका ११ देवीनगरका २५ वर्षीय श्रेष्‍ठलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले जिल्ला अदालत काठमाडौँबाट म्याद थपी अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता नविन्द्र अर्यालले जानकारी दिए ।

TOP