Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

अष्‍ट्रेलियामा अध्ययनरत युवतीको चरित्र हत्या गर्दै आएका श्रेष्‍ठ पक्राउ

 अष्‍ट्रेलियामा अध्ययनरत युवतीको फेसबुक फेक आइडी बनाइ चरित्र हत्या गरेको आरोपमा रुपन्देहीका एलिस श्रेष्‍ठ पक्राउ परेका छन् ।

उनले फेसबुकमा अश्लिल तस्बिर, अश्लील भिडियो र अश्लिल स्टाटस अपलोड गरी पीडित युवतीको आफन्तलाई पठाई चरित्र हत्या गर्ने गरेका थिए ।

बुटवल उपमहानगरपालिका ११ देवीनगरका २५ वर्षीय श्रेष्‍ठलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले जिल्ला अदालत काठमाडौँबाट म्याद थपी अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता नविन्द्र अर्यालले जानकारी दिए ।

TOP