Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

हार्दिक श्रदान्जली तथा समवेदना

नेपाली गित संगीतका धरोहर लोकप्रिय संगीतकार प्रकाश  लेप्चाको धर्मपत्नी गीता गुरुङ लेप्चाको यहि मिति २०७८ बैसाख १४ गतेका दिन काठमाडौँको बुढानिलकण्ठ पासिकोटमा अल्पायुमै निधन भएको खबरले हामी मर्माहित तथा स्तब्ध भएका छौं । यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भाबपुर्ण हार्दिक समवेदना प्रकट गर्दछौं ।

अम्बिका गुरुङ
गीतकार तथा
भाबसागर इन्टरटेनमेन्ट एलएलसी, भाबसागर क्रियसन परिवार

TOP