Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

नेपाल र कुबेतबीचको खेल पुनः सुरु

वर्षापछि रोकिएको नेपाल र कुबेतबीचको खेल पुन सुरु भएको छ । बर्षा रोकिएपछि अम्पायरले खेल पुन सुरु गर्ने निर्णय गरेका हुन् ।

टियु क्रिकेट मैदानमा २३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि खेल रोकिएको थियो । नेपालले अहिलेसम्म ३ विकेट गुमाएर १४१ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल छन् ।

 

TOP