Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

अमेरिकी अन्तरिक्षी ईतिहासमा नेपाली प्रशिक्षार्थी ज्योति केसीको उदय

अमेरिकी अन्तरिक्षी ईतिहासमा नेपाली चेली ज्योति केसीले नयाँ उचाई हासिल गरेकी छन् । संयुक्त राज्य अमेरिकामा एयर फोर्समा कार्यरत ज्योतिले एनागल अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकी हुन् ।

दाङको भालुवाङ राप्ती गाउँपालिका १  की ज्योतिले लिएको यस प्रशिक्षण अत्यन्त शंवेदनशिल र महत्वपूर्ण मानिन्छ । अन्तरिक्ष यात्रुका रूपमा उनी संभवतः पहिलो नेपाली भएको जनाईएको छ । नेपाली चेलीको यस जीतलाई अमेरिकाबासी तथा अन्य प्रवासी नेपालीले पनि गौरवका रुपमा हेरिरहेका छन् ।

TOP