Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

अमेरिकी अन्तरिक्षी ईतिहासमा नेपाली प्रशिक्षार्थी ज्योति केसीको उदय

अमेरिकी अन्तरिक्षी ईतिहासमा नेपाली चेली ज्योति केसीले नयाँ उचाई हासिल गरेकी छन् । संयुक्त राज्य अमेरिकामा एयर फोर्समा कार्यरत ज्योतिले एनागल अन्तरिक्ष यात्रीको प्रशिक्षण पूरा गरेकी हुन् ।

दाङको भालुवाङ राप्ती गाउँपालिका १  की ज्योतिले लिएको यस प्रशिक्षण अत्यन्त शंवेदनशिल र महत्वपूर्ण मानिन्छ । अन्तरिक्ष यात्रुका रूपमा उनी संभवतः पहिलो नेपाली भएको जनाईएको छ । नेपाली चेलीको यस जीतलाई अमेरिकाबासी तथा अन्य प्रवासी नेपालीले पनि गौरवका रुपमा हेरिरहेका छन् ।

TOP