Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

दाङमा थप ९ जनामा कोरोना पुष्टी – संक्रमितको संख्या ३४ पुग्यो

दाङमा थप ९ जनामा कोरोना पोजिटिभ देखिएको छ । आईतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पीसीआर परिक्षणबाट थप ९ जनामा कोरोना पुष्टी भएको हो ।

यस अघि २५ जनामा कोरोना पुष्टी भएको दाङ जिल्लामा आईतबार सार्वजनिक तथ्याकं अनुसार तुलसीपुर उपमहानगरपालिकाका, राप्ती गाउँपालिकागढवा गाउँपालिकाका र लमही नगरपालिकाका ब्यक्तीमा संक्रमण देखिएको हो ।

आज कोरोना संक्रमण पुष्टी भएका सबै भारतबाट फर्किएका नेपालीहरु हुन् ।

TOP