Trending

दाङमा थप ९ जनामा कोरोना पुष्टी – संक्रमितको संख्या ३४ पुग्यो

दाङमा थप ९ जनामा कोरोना पोजिटिभ देखिएको छ । आईतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पीसीआर परिक्षणबाट थप ९ जनामा कोरोना पुष्टी भएको हो ।

यस अघि २५ जनामा कोरोना पुष्टी भएको दाङ जिल्लामा आईतबार सार्वजनिक तथ्याकं अनुसार तुलसीपुर उपमहानगरपालिकाका, राप्ती गाउँपालिकागढवा गाउँपालिकाका र लमही नगरपालिकाका ब्यक्तीमा संक्रमण देखिएको हो ।

आज कोरोना संक्रमण पुष्टी भएका सबै भारतबाट फर्किएका नेपालीहरु हुन् ।

TOP