Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

आफ्ना महत्वपूर्ण प्रतिवद्धता सहित एनसीसी अमेरिकाको सचिव (महिला) पदमा सुनिता सापकोटा कंडेलको उमेद्वारी

गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचन (२०२१-०२३) का लागि सचिव (महिला) पदमा सुनिता सापकोटा कंडेलले उमेद्वारी घोषणा गरेकी छन् । आफ्ना महत्वपूर्ण प्रतिवद्धता सहित कडेंलले एनसीसी अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा महिला तर्फ सचिव पदमा उमेद्वारी सार्वजनिक गरेकी हुन् ।

२०१४ मा अमेरिकाका आएकी कडेंल क्यालिफोर्नियामा रहेर सामाजिक कार्यका क्रियाशिल महिला हुन् । सानै उमेरमा सञ्चारकर्म सुरु गरेकी उनि बौद्धिक, आत्मिक र लिडरसीप क्षमता भएकी सामाजिक अभियन्ताका रुपमा चिनिन्छन् । नवल परासीको गैंडाकोटमा जन्मिएकी उनले किशोरावस्थामा नै कम्युनिटी रेडियो बिजय एफएमबाट सुरु भएको उनको आवाजको यात्रा यतिबेला एनआरएनए अमेरिकाको सचिव जस्तो जिम्मेबारी लागि योग्य हुँदा सम्मको उनको बौद्धिक ज्ञान, क्षमता र अनुभव सहित उनि निर्वाचनको मैदानमा देखिंदै गरेकी महिला उमेद्वार हुन् ।

अमेरिका आएको सुरुवाती दिनबाट नै नेपाली महिलाहरुको विश्व सञ्जाल (NWGN)को क्यालिफोर्निया च्याप्टरमा सक्रिय भुमिका निर्वाह गरेकी उनले २०१७ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिएर आफ्नो सामाजिक सक्रियतालाई अझ धेरै फराकिलो बनाएकी उनि पेसाले ब्यवसायि हुन् ।

कोभिड पेण्डामिकको चरम संन्त्रासको समय हेल्प डेस्कमा रहेर काम गरेकी उनी महिला तथा युवावर्गको मानसिक, आर्थिक तथा क्षमता अभिबृद्धी तथा सशकिकरण, सामाजिक संस्था र एनआरएनएमा महिला तथा सहभागिता र नेतृत्व, समावेसी, सहभागीतात्मक र नविन सोचको धारण सहित यस पटकको निर्वाचनमा देखिएकी युवा प्रत्यासी हुन् ।
TOP