Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

के रुस र युक्रेनको युद्ध जायज छ त ?

जहाँ बसेपनि हामी सवै मानव हौ र यसै पृथ्वीका बासी हौ । धर्ती हाम्रो आमा हुन र आमाको छातिमा वारुदले छियाछिया पार्ने युद्धलाई जायज मान्ने बर्ग वा व्यक्ति सायदै यो धर्तिमा कोहि भेटिएलान । तर विडम्वना गत २ सातादेखि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामी यो कुकार्य संलग्न छौ र अव यसलाई रोक्नु हामी सबै मुल कर्तव्य नै हो ।

यो क्रम अमेरिका युरोप लगायत विश्वका अधिकांश मुलुकहरुले शुरु गरि सकेका पनि छन र नेपालले पनि युद्धको विरुद्ध मतदान गरि सकेको छ । तर रुसका सरकार प्रमुख पुटिन भने युक्रेनलाई बर्वादगर्ने दाउमा विश्वबाट उठेका शान्तिको आवाजहरुलाई अनसुना गर्दै एकोहोरो रुपमा युद्धमा नै होमीएका छन । यो अवस्था भनेको अति नै गम्भीर अवस्था हो । यदि रुसले यो जिद नछोडेमा यो युद्धले विश्वयुद्धको रुप धारण गर्न सक्छ र युद्ध चर्किएर परमाणु हतियारको प्रयोग भएमा हामी सारा मानव जातिकै अस्तित्व खतरामा पर्न सक्छ ।

TOP