Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

के रुस र युक्रेनको युद्ध जायज छ त ?

जहाँ बसेपनि हामी सवै मानव हौ र यसै पृथ्वीका बासी हौ । धर्ती हाम्रो आमा हुन र आमाको छातिमा वारुदले छियाछिया पार्ने युद्धलाई जायज मान्ने बर्ग वा व्यक्ति सायदै यो धर्तिमा कोहि भेटिएलान । तर विडम्वना गत २ सातादेखि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामी यो कुकार्य संलग्न छौ र अव यसलाई रोक्नु हामी सबै मुल कर्तव्य नै हो ।

यो क्रम अमेरिका युरोप लगायत विश्वका अधिकांश मुलुकहरुले शुरु गरि सकेका पनि छन र नेपालले पनि युद्धको विरुद्ध मतदान गरि सकेको छ । तर रुसका सरकार प्रमुख पुटिन भने युक्रेनलाई बर्वादगर्ने दाउमा विश्वबाट उठेका शान्तिको आवाजहरुलाई अनसुना गर्दै एकोहोरो रुपमा युद्धमा नै होमीएका छन । यो अवस्था भनेको अति नै गम्भीर अवस्था हो । यदि रुसले यो जिद नछोडेमा यो युद्धले विश्वयुद्धको रुप धारण गर्न सक्छ र युद्ध चर्किएर परमाणु हतियारको प्रयोग भएमा हामी सारा मानव जातिकै अस्तित्व खतरामा पर्न सक्छ ।

TOP