Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

नायक शाह बिरुद्ध १२ देखि १४ बर्ष कैद सजाय माग सहित पुन: मुद्धा दर्ता

तनहुँ ,८ चैत:   पल शाह बिरुद्ध मगलबार तनहुँ जिल्ला अदालत मा मूदा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको हो केहि समय अगाडि नवलपूर जिल्ला अदालतमा पनि जबरजस्ती करणीको मुद्धा दर्ता भएको थियो।

नायक शाहमाथि १२ देखि १४ बर्ष कैद सजाय माग गरेर मुद्धा दर्ता गरेको छ । साथै शाहका म्यमनेजर कृष्ण जोशीमाथि शाहको भन्दा आधा कैद सजायको माग गरेर मुद्धा दर्ता गरेको हो । गत फागून १५ गते नाबालिक गायिका माथि जबरजस्ती करणी गरेको अभियोग लागेका थियो।

 

TOP