Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

नायक शाह बिरुद्ध १२ देखि १४ बर्ष कैद सजाय माग सहित पुन: मुद्धा दर्ता

तनहुँ ,८ चैत:   पल शाह बिरुद्ध मगलबार तनहुँ जिल्ला अदालत मा मूदा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको हो केहि समय अगाडि नवलपूर जिल्ला अदालतमा पनि जबरजस्ती करणीको मुद्धा दर्ता भएको थियो।

नायक शाहमाथि १२ देखि १४ बर्ष कैद सजाय माग गरेर मुद्धा दर्ता गरेको छ । साथै शाहका म्यमनेजर कृष्ण जोशीमाथि शाहको भन्दा आधा कैद सजायको माग गरेर मुद्धा दर्ता गरेको हो । गत फागून १५ गते नाबालिक गायिका माथि जबरजस्ती करणी गरेको अभियोग लागेका थियो।

 

TOP