Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

चिनियाँ सेनाको टोली किन आउँदै छ नेपाल ?

चिनियाँ सेनाको टोली आज काठमाडौं आउने भएको छ। चारदिने भ्रमणका लागि मेजर जनरलको नेतृत्वमा ८ सदस्यीय टोली काठमाडौं आउने सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

चिनियाँ सेनाको टोलीले बुधबार अपराह्न नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्ने तालिका छ। तिब्बत मिलिट्री कमान्डका मेजर जनरल यू एन दे नेतृत्वको टोली चारदिने भ्रमणका लागि नेपाल आउने भएको हो।

सैनिक मुख्यालयमा आजै प्रधानसेनापतिलाई भेट्ने कार्यतालिका रहे पनि अन्य कार्यक्रमबारे जानकारी नभएको प्रवक्ता भण्डारीको भनाइ छ।

TOP