Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

चिनियाँ सेनाको टोली किन आउँदै छ नेपाल ?

चिनियाँ सेनाको टोली आज काठमाडौं आउने भएको छ। चारदिने भ्रमणका लागि मेजर जनरलको नेतृत्वमा ८ सदस्यीय टोली काठमाडौं आउने सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

चिनियाँ सेनाको टोलीले बुधबार अपराह्न नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्ने तालिका छ। तिब्बत मिलिट्री कमान्डका मेजर जनरल यू एन दे नेतृत्वको टोली चारदिने भ्रमणका लागि नेपाल आउने भएको हो।

सैनिक मुख्यालयमा आजै प्रधानसेनापतिलाई भेट्ने कार्यतालिका रहे पनि अन्य कार्यक्रमबारे जानकारी नभएको प्रवक्ता भण्डारीको भनाइ छ।

TOP