Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

चालु आर्थिक वर्षमा सरकारी खर्च ८३.९० प्रतिशत हुने अनुमान

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ सालको बजेट संघीय संयुक्तसभामा प्रस्तुत गरिरहेका छन् । सो क्रममा चालु आर्थिक वर्षमा सरकारी खर्च ८३.९० प्रतिशत हुने संशोधित अनुमान रहेको उनले बताए ।

‘चालु आर्थिक वर्षमा २.१६ प्रतिशतको आर्थिक वृद्धिदर हुने देखिन्छ । चैतमा ७६ प्रतिशत मुद्रास्फीति र १ खर्ब ७० अर्ब १७ करोड शोधनान्तर स्थिति रहेको छ । सरकारी खर्च १५ खर्ब ४ खर्ब ९९ करोड हुने ८३ं ९० हुने संशोधित अनुमान छ,’ अर्थमन्त्री महतले भने ।

TOP