Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

कोभिड-१९ का करण यस बर्षको ओस्कार अवार्ड स्थगीत

कोरोना महामारीका कारण यो बर्षको ओस्कार अवार्ड स्थगीत गरिएको छ । कोरोना माहामारीको कारण विश्व समुदाय प्रभावित भएपछि ४ महिनाका लागि यो बर्षको स्थगीत गरिएको हो ।

विश्वब्यापी महामारीका कारण कतिपय फिल्म समेत रिलिज हुन नपाएको र साथै नोमिनेशनको लागि पर्याप्त एन्ट्री नपाएपछि सन् १९२९ देखि सुरु भएको ओस्कार अवार्ड पहिलो पटक स्थागीत भएको हो ।

यस अघि मार्च अप्रिलमै प्रक्रिया सुरु हुनु पर्ने र नोभेम्बर तथा डिसेम्बरको बीचमा नोमिनेशनको सर्ट लिस्ट निकालिनुपर्ने नियम रहेकोमा यो पटक भने आगामी जुनसम्ममा लागि अवार्ड स्थगीत गरिएको हो ।

TOP