Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

किन सुरु भएन संसद बैठक ?

११ बजेका लागि बोलाइएको संसद बैठक सुरु भएको छैन । संसद भवनमा सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल चलिरहेकाले बैठक सुरु नभएको हो ।

‘नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याउने विषयमा सभामुख र प्रमुख सचेतकबीच छलफल चलिरहेको छ ।केहीबेरमा बैठक सुरु हुन्छ,’ एक सांसदले भने ।

आज संसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

TOP