Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

किन सुरु भएन संसद बैठक ?

११ बजेका लागि बोलाइएको संसद बैठक सुरु भएको छैन । संसद भवनमा सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकबीच छलफल चलिरहेकाले बैठक सुरु नभएको हो ।

‘नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याउने विषयमा सभामुख र प्रमुख सचेतकबीच छलफल चलिरहेको छ ।केहीबेरमा बैठक सुरु हुन्छ,’ एक सांसदले भने ।

आज संसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

TOP